• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भुल्ने रोग...


बुढाबुढि दुबैलाई भुल्ने रोग लागेछ ।
एकदिन बुढीले भनिछेः
बुढीः तिमी बजार जाने भए होटलबाट 'जेरी' लिएर
आउ है ।
बिर्सन्छौ होला लेखेर लैजाउ ।
बुढोः बिर्सन्न ।
बुढीः (एकछिनपछि) बुढा 'रसवरी' पनि ल्याउ है ।
बिर्सन्छौ होला लेखेर
लैजाउ ।
बुढोः बिर्सन्न ।
एकछिन पछि बुढोले 'समोसा' र 'पुरी' ल्याएछ ।
बुढीः (रिसाउदै) मैले अगिनै
भनेको होईन बिर्सन्छौ होला लेखेर लैजाउ । खोई त
मैले भनेको 'चाउमिन' र
'म:म:' ?